Wednesday, July 22, 2015

अमर होइन हाम्रो जिबन ।

अमर होइन हाम्रो जिबन नसोच घाम र जून झैं ढलनै पर्छ एकदिन सबैले सुकेको रुख ढले झैं डुब्दै छ जिबन यो दुखःको सागर मा के नै पो अब होला र खै तै पनि छोड्दैन लोभ ले कसैलाई लगेर पो के जान्छन कोही !! निमा शेर्पा लामाखु निर्मलिडांडा-५ खोटाङ