हाम्रो गाँउको डाक्टर ले दाँत फुकाल्नको लागि मासु मार्न लगायको सुई जिब्रोमा ! को थियेत ती एमबिबिएस डाक्टर ? त्यो म समय आएपछी खोज्ने छु | यो घटना एउटा कुनै फिल्म को कथा नभएर खुद् मेरो आमा को हो | उहाँलाई अहिले बिपी कोइराला सुवास्थ्य बिज्ञन पर्तिस्ठान केन्द्र, घोपा क्याम धरान मा लगियको छ |
समस्या खासै केही थिएन मात्र किराले खाएको दाँत फुकाल्नु थियो | जुन घटना ले मलाई दु:खित् र अक्रोसित दुबै गरायको छ | अहिले मेरो ममीको जिब्रो पुरै सुनियको छ | आज भन्दा ९ महिना अगी पनि मैले यस्तै समस्या बेहोर्नु परेको थियो | जिल्ला सदरमुकाँम मा जचाउनु जाँदा तपाईंको आँमाको पुरै मुटु बिग्रियेको छ तुरुन्त सहिद गंगलाल मुटु अस्पताल बाँस् बारी काठमाडौं लग्नुस् भनेर भन्नु भएको थियो | जस्ले गर्दा मलाई पल पल तडर्पाइयको
थियो
र तुरुन्तै काठमाडौं लगेर जचाँउदा मुटु सम्बन्धी कुनै समस्या छोइन सामान्य फोक्सो सम्बन्धी समस्या हो तेस्को लागि नेपाल ममेडिकल कलेज अत्तरखेल जोर पाटी लग्नुस् त्यस्तो डराउनु पर्ने केहिछोइना भन्नु भएको थियो | आखिर किन खेलबाड गर्छन् डक्टरहरु बिरामी माथि ? हुनत सबै त्यस्तो डक्टर हुदैन कोहि जीवन दिने कोहि जीवन लिने | यस्तै लाग्दैछ मलाई | तर समय आएपछी म डाक्टरको नाम सार्वजनिक गर्नेछु | त्यो दिन कुनै समय आउला बस एती भन्छु म |

so how is mom nima ji ?
ReplyDelete